सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करीब ३७ वर्षपछि फेरि स्याउ फल्न थालेसँगै स्थानीय उत्साहित भएका छन् । स्याउ फल्न थालेपछि स्थानीय खेतीमा जुट्नुका साथै सहर पसेका
सिन्धुपाल्चोक । भूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको
कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।
काठमाडौं । बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो ।
सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिकाका पहिरो पीडित परिवारलाई विभिन्न संघसंस्थाले राहत सामाग्री वितरण गरेका छन् । बाह्रबिसे–७ मा पहिरोबाट ज्यान गुमाउने ३१ परिवारलाई राहत वितरण गरिएको हो । हाम्रो टिम
फाइल : तस्वीर काठमाडौं । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन्
सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका – ७ स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या १३ पुगेको
सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ७ को स्थानीय भिरखर्कमा आएको पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर २० बेपत्ता भएका छन् । पहिरोले भिरखर्क र घुम्थाङको नागपुजेको बस्ती
सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-७ घुम्थाङको नागपुजेमा पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ । २६ जना बेपत्ता भएका छन् भने २ जना घाइते छन् । घाइतेको स्थानीय अस्पतालमा