बलवीर भुजेल सिन्धुली । कमलामाई नगरपालिकाको एक विद्यालयमा विद्यार्थीले खाजा खाने क्रममा विद्यालयको पर्खालमा झुण्डिनु पर्ने बाध्यता झेल्दै आएका छन् । जिल्लाको चन्दनपुरको विद्यालयमा विद्यार्थीहरुले यस्तो समस्या भोगिरहनु परेको हो
नेपाल टेलिकमले सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शारदा माध्यमिक विद्यालय वेखटाँडीमा अभिभावकहरुले ताला लगाएका छन् ।
प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।
ऐनाको दृश्यमा भुतप्रेत आउने नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ ।
डा. पौडेलले विकासको मोडल, समृद्धिको आधार, मानब चेतनामा वास्तविक विकासलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
विजय उत्सवमा नेपाली सेनासँग सम्बन्धित युद्ध सामग्री, भेषभुषा युद्ध कौशल तथा विविध सांस्कृतिक कार्यक्रमहरु गरिएको थियो ।
कार्तिक २४ गते सिन्धुलीगढीको २५२औँ विजय उत्सवको अवसरमा युद्ध संग्रहालयको शिलान्यास गरिने छ ।
घाइते तामाङलाई उपचारका लागि नमुना अस्पताल हरिवन लगिएको छ ।
अनुहारभरी पोलेकाले सिन्धुलीमा उपचार सम्भव नहुने चिकित्सकले बताएका छन् ।