Tag: सिन्धुली

सुनकोशी र सुलिभञ्ज्याङ

सिन्धुली । गोलञ्जोर गाउँपालिका कार्यालय भवन ग्वाल्टार नजिकबाट देखिएको सुलिभञ्ज्याङ क्षेत्र र सुनकोशी । तस्बिरः नारायण न्यौपाने

‘जनताको त्यागलाई सम्मान गर्नुपर्छ’

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिने बताउनु भएको छ । खैरनी घाट

श्राद्धकाे भाेजन खाँदा १८ बिरामी

श्राद्ध खाँदा १८ जना बिरामी परेका छन् ।

खोलामा डुबेर बालकको मृत्यु

स्थानीयले बाँधेको बाँधबाट बनेको पोखरीमा बालक डुबेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

महिलाको रहस्यमय शव फेला

शव स्थानीय ४८ वर्षीया रानीमाया मोक्तानको भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विषालु सर्पले ९० लाई डस्यो, दुईको मृत्यु

अनौठा र विषाक्त सर्पको बिगबिगि बढेपछि स्थानीय त्रसित भएका छन् ।

पहिरोमा हराएका ३ मध्ये २ को शव फेला

सिन्धुलीमा बाढी पहिरोमा परी निधन हुनेको संख्या ४ पुगेको छ ।

सिन्धुलीमा दुई पुलमै पहिराे, सडक अवरुद्ध

सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुलमा पहिरो खसेको छ ।

सिन्धुलीमा पहिरोले घर पुर्‍यो, तीन बेपत्ता

सिन्धुलीमा पहिरोले पुरिएर तीनजना बेपत्ता भएका छन् ।

सिन्धुलीमा कार र माइक्रोबस ठोक्किँदा १० घाइते, ३ गम्भीर

कार र माइक्रोबस ठोक्किँदा सिन्धुलीमा १० जना घाइते भएका छन् ।