Logo मंसिर १२, २०७७ शुक्रबार


Tag: सिरहा

कोरोनाका कारण स्वास्थ्यकर्मी देवको निधन

सिरहा। कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको मृत्यु भएको छ।  सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राती विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा

नक्कली नोटसहित ३ पक्राउ

रामभरोसी यादव सिरहा । जिल्लामा नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका ६ लामाटोलबाट ७ लाख नक्कली नोट सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि: अस्पताल सिल

सिरहा । लहानस्थित फ्रेन्ड्स मोडेल अस्पतालमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । यहाँ कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि

घाँटी थिचेर आमाको हत्या

सिरहा । जिल्लामा छोराले आमाको हत्या गरेका छन् । कर्जन्हा नपा ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै ८५ वर्षिय आमा सुदामा देवी साहलाई घाँटी थिचि

हतियार र लागुऔषधसहित दुई युवक पक्राउ

सिरहा । जिल्लामा हतियार र लागुऔषधसहित दुई जना युवक  पक्राउमा परेका छन् । बिहीबार कटुवा पेस्तोल र प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट

पोखरीमा डुबेर दुई बालकको मृत्यु

रामभरोसि यादब सिरहा । यहाँ पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । नरहा गाउँ पालिका ३ खोरियाका गुलजार सेखका छोरा

महिला हिंसाविरूद्ध कडा कानून बनाउने तयारी

रामभरोसि यादब सिरहा । नव नियुक्त महिला बादबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश नम्बर २ मा विभिन्न बहानामा महिलामाथि विभिन्न किसिमका हिंसा बढिरहेकाले महिला हिंसा गर्नेलाई कडाभन्दा कडा

सहुलियत दरमा चिनी र नुन बिक्री

सिरहा । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ । साल्ट्र ट्रेडिङ्ग कार्पोरेशनले चिनी प्रतिकिलो

होटलबाट आठ जुवाडे पक्राउ

रामभरोसि यादव सिरहा । मिर्चैया नगरपालिकामा एक होटलबाट प्रहरीले आठ जना जुवाडेलाई पक्राउ गरेको छ । मिर्चैया–६ कटारीचौकको एक होटलबाट एक लाख बढी रकमसहित प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

सिरहा । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । नगराजपुर–५ कसुन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादवमाथि बोक्सीको आरोपमा स्थानीयले कुटपिट गरेका हुन् । यादवको धरानस्थित बिपी कोइराला