Tag: सीमा सुरक्षा

सरकारले पठाए लिम्पियाधुरा जान तयार : सशस्त्र (भिडियाे सहित)

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान तयार रहेको सशस्त्रले स्पष्ट पारेको छ ।

नेपालकाे भूमि एक इञ्च पनि मिच्न दिइँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउभएको छ ।

सीमा सुरक्षा माग्दै सर्वोच्चमा पर्यो रिट

कूटनीतिक पहलबाट मुलुकको नापनक्सा यकिन गरी सीमा रक्षाको मागसहित अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट दायर गरेका हुन् ।

सीमा सुरक्षा सशक्त बनाइँदै

हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १०७ वटा बीओपी सञ्चालनमा छन् ।

‘सीमा सुरक्षामा सरकार गम्भीर भएन’

राणाले वर्तमान सरकारले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।