Tag: सुत्केरी

९० प्रतिशत सुत्केरीलाई पतिबाटै यातना

सुत्केरी पतिबाटै डिप्रेसनको अवस्थमाा पुग्ने गरेको एक अध्ययनले देखाएको छ ।

सुत्केरीलाई पाँच हजार

सुत्केरी हुने आमालाई सरकारले एकमुष्ट २ हजार ८ सय दिँदै आएकोमा त्यसमा थपेर गाउँपालिकाले ५ हजार रुपैयाँ दिन थालेको हो ।

सुत्केरीलाई नगद उपहार, मृत्यु भए ऋण मिनाहा

सुत्केरीलाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार दिन थालेको हो ।

सुत्केरीलाई प्रोत्साहन भत्ता

शिशु तथा मातृमृत्युदर घटाउन तिनपाटन गाउँपालिकाले सुत्केरी महिलालाई प्रोत्साहन भत्ता दिन शुरु गरेको छ ।

घिउ दिएर सुत्केरी भेट्छन् वडाअध्यक्ष

वडा अध्यक्षद्वारा वडामा राम्रो कामको थालनी भएको भन्दै  निरन्तरता दिन जरूरी रहेकाे स्थानीयकाे भनाइ छ ।

जनप्रतिनिधिको रक्तदानले जोगियो सुत्केरीको ज्यान

बिष्टका अनुसार सुत्केरी र बच्चाकाे अवस्था सामान्य रहेकाे छ ।

हेलिकप्टरबाट उद्धार गर्दैगर्दा मृत शिशु जन्मिएपछि..

रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ ।

घरमै सुत्केरी हुने संख्या शुन्यमा झार्न एम्बुलेन्समा छुट

घरमा हुने सुत्केरीको संख्या शुन्यमा झार्ने उद्देश्यले गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।

चाउचाउ र बिस्कुटको भरमा सुत्केरी

गत आइतबार साँझको हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्।

सुत्केरीलाई तोरीको तेल

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ । मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ त्यहीँ सुत्केरी