डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ११ जनाले ज्यान गुमाएका छन् ।