Logo कार्तिक १२, २०७७ बुधबार


Tag: सुदूरपश्चिम

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

धनगढी । सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका

सुदूरपश्चिममा एकैदिन ७६ कोरोना संक्रमित थपिए

डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय ९६ जनाको परीक्षण एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा थप १ सय जनामा कोरोना संंक्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा  थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा

सुदूरपश्चिममा ३६ जना कोरोना संक्रमित थपिए

प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ११ जनाको ज्यान गइसकेको छ ।

सुदूरपश्चिममा ‘नानी गौरा’ मनाइँदै

धनगढी । सुदूरपश्चिमको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ । व्रतालु महिलाले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको दिनलाई

सुदूरपश्चिमका ४०८३ जनाले जिते कोरोना

धनगढी । सुदूरपश्चिमका चार हजार ८३ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार बिहीबारसम्ममा सुदूरपश्चिमका चार हजार ८३ संक्रमित निको भएका हुन्

संक्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा

सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा दुई सय ३८ जनामा भएको कोरोना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा

सुदूरपश्चिममा प्राकृतिक विपतबाट एक महिनामा १६ को मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपतबाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी,