सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ ओटा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले १० महिनादेखी तलब पाएका छैनन् ।
कञ्चनपुर । विद्यार्थी संगठनले सुदूरपिश्चम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अाइतबार तोडफोड र आगजनी गरेका छन । आफुखुशी भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको आरोपमा चार विद्यार्थी संगठनका नेता कार्यकर्ताले तोडफोड र आगजनी