Logo माघ ९, २०७७ शुक्रबार


Tag: सुनसरी

नेकपा इटहरीद्वारा राँके जुलुस

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगरपालिकाले इटहरीमा राँके जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटनका विरुद्धमा नेकपाले साेमबार साँझ ५ बजे राँके जुलुस निकालेको हो । संसद विघटनको

१२ वर्षपछि बाक्लो हुस्सु

सुनसरी । धरानमा मंगलबार बिहानदेखि लागेको बाक्लो हुस्सुले चिसो बढाएको छ । जसका कारण जनजीवन प्रभावित बनेको हो । हुस्सुले ‘भिजिबिलिटी’ ५० मिटरभन्दा पनि कम थियो । तीनतिर पहाडले घेरिएको

बर्जु तालमा नयाँ प्रजातिको चरा फेला

फाइल तस्बिर सुनसरी । जिल्लाको दक्षिणी क्षेत्र बर्जुतालमा नयाँ दुर्लभ चरा भेटिएको छ । यस वर्षको हिउँदे चरा गणनाका क्रममा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा बिजुलागैरी फेला परेको

घुसहित प्रहरी हवल्दार पक्राउ

सुनसरी । ६ हजार घुसहित हरिनगरबाट प्रहरी हवल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई पक्राउ गरेको हो । शुक्रबार

बालबालिकासहित १ सय ५ को उद्धार

सुनसरी । जिल्लालाई ‘सडक मानवमुक्त बनाउने अभियान’ अन्तर्गत बालबालिकासहित एक सय पाँच जनाको उद्धार गरिएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रम गरी सडकमा बास बस्न बाध्य भएका धरान र इटहरी

भीरमाहुरीको महबाटै जीविकोपार्जन

'हामी बर्सेनि यसैगरी मह निकाल्ने र बिक्री गर्दै गाउँगाउँ पुग्ने गरेका छौँ । अरु आम्दानीको कुनै बाटो हामीसँग छैन ।'

सुनसरीमा थप एक संक्रमित महिलाको मृत्यु

सुनसरी । जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धरास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार विर्तामोड ८ की महिलाको मृत्यु भएको हो । मुटुसम्बन्धी

लागुऔषधसहित २ पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिकामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार चौधरी रहेको विराटनगरस्थित १ नम्बर प्रदेश

संक्रमणबाट १९ वर्षीय सुत्केरीको मृत्यु

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १९ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका ५ की किशोरीको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको हो

तीन दिनको फरकमा संक्रमित श्रीमान–श्रीमतीको मृत्यु

सुनसरी । कोरोना भाइरस संक्रमणबाट धरानमा श्रीमान–श्रीमतीकै मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ का ६७ वर्षीया महिला र ७४ वर्षीया उनका श्रीमानको मृत्यु भएको हो । कोरोना संक्रमित ती महिलाको