Logo माघ १२, २०७७ सोमबार


Tag: सुनसरी

पटकासहित ४ पक्राउ

सुनसरी । इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटमासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३०

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

सुनसरी । छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका

नौ वर्षीया बालिकासहित थप २ संक्रमितको मृत्यु

सुनसरी। जिल्लामा कोरोना संक्रमणबाट नौं वर्षीय बालिकासहित २ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी–६ सुनसरीकी ९

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

सुनसरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको

शय्याको अभावमा ज्यान गुमाउँदै बिरामी

सुनसरी । बुधबार राती धरान उपमहानगरपालिका – १६ का ४९ वर्षीय एक शिक्षकको होम आइसोलेशनम मृत्यु भयो । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उहाँको ज्यान गएको हो

धरानमा कोरोनाबाट थप २ जनाको मृत्यु

सुनसरी । धरानमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको हो । धरान

धरानमा कोरोनाबाट थप तीन जनाको मृत्यु

सुनसरी । कोरोना भाइरसको संक्रमणबाट धरानमा थप तीन जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका

धरानमा कोरोनाबाट थप एक जनाको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

काेराेना संक्रमणपछि प्रहरी क्वारेन्टाइनमा, सुरक्षा व्यवस्था प्रभावित

इटहरीमा ९ जना आइसोलेसनमा १६ जना क्वारेन्टिनमा बसेका छन् ।

सुनसरीमा थप ३१ जनामा कोरोना, संक्रमित ५३९ पुगे

सुनसरी । जिल्लामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या पाँच सय ३९ जना पुगेका छन् । जिल्लामा हालसम्म दुई सय २३