Logo माघ १३, २०७७ मंगलबार


Tag: सुनसरी

पेस्तोल र गोलीसहित दुई पक्राउ

सुनसरी । पेस्तोल र गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–८ कदमा टोलबाट पेस्तोल एक थान र गोली पाँच राउण्डसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

कुटेरै श्रीमती मार्ने पक्राउ

सुनसरी । धरानमा श्रीमती कुटपिट गरी मारेको आरोपमा एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१५, सहिद मार्ग बस्ने ४३ वर्षीय काजिमान राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । राईले

सनराइज बैंकको नयाँ शाखा सुनसरीमा

सुनसरी । सनराइज बैंकले खनारमा १२६औँ शाखा सञ्चालनमा ल्याएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरी र बैंक सञ्चालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको हो

जग्गा कारोबारी यादवको हत्या

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।

बन्ने भयो ४३ करोडमा धरान बसपार्क

विगत १८ वर्षदेखि विवादित बनेका सुनसरीको धरान उपमहानगरपालिकाको बसपार्क निर्माण हुने भएको छ । स्थानीयसँगको विवादलाई उपमहानगरपालिकाले सम्बोधन गर्ने भएपछि बसपार्क बन्ने भएको हो । 

स्कुटी दुर्घटनामा एककाे मृत्यु

बस चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी नायव निरीक्षक खनालले जानकारी दिएका छन् ।

मुख धोइरहेका पुजारीलाई खुकुरी हानी मारियो

४० वर्षीय भारतीय नागरिक बिलु यादव ‘पुजारी’ भएको पुष्टि भएको छ ।

घाँटी रेटी भारतीय नागरिकको हत्या

सुनसरीको देवानगञ्जमा एक भारतीय नागरिकको घाँटी रेटी हत्या गरिएको छ ।

भ्रष्टाचारले थलिँदै बिपी प्रतिष्ठान, ९ कर्मचारी अख्तियारको फन्दामा !

प्रतिष्ठानका उपकुलपतिसहित ९ जना पदाधिकारी तथा कर्मचारीलाई अख्तियारले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

वृद्ध दम्पतीकाे एकैदिन मृत्यु

इटहरी–१३ खनारमा श्रीमान-श्रीमतीको एकैदिन मृत्यु भएको छ ।