आशिष बहादुर सिंह धनगढी । दशैतिहारलगायत चाडपर्वका बेलामा बाक्लिदै गएको सुदुरपश्चिमका गाउँवस्तीको चहलपहल यतिबेला घट्दै गएको छ । चाडपर्व मनाउन जिल्ला बाहिर तथा विदेशबाट घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा
कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।
खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लगायतका बाजरमा सुनसान देखिएको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन् ।
काेराेना भइरस संक्रमण जाेखिम कम गर्नका लागि सरकारले उपत्यकाभर निषेधाज्ञा जारी गरेपछि मन्दिर सुनसान भएकाे छ ।
आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो व्रतालु महिला नै हुन्छन् ।
कडाइका साथ निषेधाज्ञा पालन गर्न/गराउन उपत्यकाका चोक चोकमा सुरक्षाकर्मी परिचालन भएका थिए ।
बाह्य र आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा रहेको यस ठाँउ ‘कोभिड—१९’ को कारण सुनसान छ ।
साउनको सोमबार व्रत गरी महादेवको पूजा आराधना गरेमा धन नहुनेले धन, विद्याको आकाक्षा राख्नेले विद्या र सन्तानको कामना गर्नेले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास छ ।
सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा बिक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन्।