Logo असार ३, २०७८ बिहीबार


Tag: सुरक्षाकर्मी

सवारी नियन्त्रणमा लिँदै

बागलुङ । वालिङ ८ जैसीपधेँरास्थित सिद्धार्थ राजमार्गमा बन्दाबन्दीको अवज्ञा गरी चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मी । सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राखेर साँझ पख छाड्ने गरेको छ । तस्बिर :  तोलाकान्त

सुरक्षाकर्मी खोसिएपछि डेढ दर्जन पूर्वमन्त्रीद्वारा निवेदन

काठमाडौं । मंगलबार जनतासमाचार डट्कम मा इजलासभित्रै मुक्का हानाहान, अधिकृत घाइते, जनता प्रसारण तथा प्रकाशन लिमिटेडको नवौँ वार्षिकोत्सव समारोह सम्पन्न,भागरथी हत्यामा संलग्न आरोपमा एक स्थानीय पक्राउ, बस दुर्घटनामा ३४ जनाको

बगदादस्थित दुताबासमा हमला, सुरक्षाकर्मी घाइते

एजेन्सी । बगदादस्थित दुताबासमा हमला हुँदा दुई सुरक्षाकर्मी घाइते भएका छन्। अमेरिकाले इराकमा रहेका आफ्ना सेनाको संख्या घटाउने घोषणा गरेलगत्तै राजधानीका विभिन्न दूतावासमा आक्रमण भएको हो । राजधानी बगदादमा रहेका

कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब संकलन

डोटी । जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्ति पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि

सुरक्षा निकायका शैलीमा परिवर्तन, राेकियाे ‘बढाभाेज’

नेपाल प्रहरीले पनि स्थानीय र प्रहरीका परिवारलाई बोलाएर खुवाइने ‘बडाभोज’ स्थगित गरेको छ ।

पाकिस्तानमा भएको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । पाकिस्तानको कराँचीमा भएको भिडन्तमा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । भिडन्त कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भएको हो । सेनामा जवानले सिन्धका प्रहरी अधिकृत मोहम्मद

कोरोनाबीच अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

डोटी । बोगटान फुड्सिल गाउँपालिकाले कोरोना भाइरसको जोखिमका बीच अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले सुरक्षाकर्मी र पत्रकारलाई मास्क र सेनिटाइजर प्रदान

नेपालमा चार हजार सुरक्षाकर्मीमा काेराेना संक्रमण

नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बल गरी ४ हजार सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

२८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका

स्वास्थ्य र सुरक्षाकर्मीसहित ११ जना संक्रमित थपिएपछि गाउँपालिका सिल

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका सिल गरिएको छ। गाउँपालिकामा सोमबार पहिलोपटक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समुदायका व्यक्ति लगायत क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै सिल गरिएको हो। चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक