हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ । अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ