Tag: स्कुल विभाग

शंकरले दिए ईश्वरलाई स्कुल

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई नेकपाको स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

‘स्कुल विभागमा विवाद छैन, मिडियाले हल्ला फिँजायो’

झलनाथ खनालले मिडियामा आए जस्तो स्कुल विभागको बारेमा कुनै विवाद नभएको बताउनुभएको छ ।

‘स्कुल विभाग अध्यक्षद्वयले राख्नु समाधान होइन’

भूसालले पार्टीका अध्यक्षद्वयबीच नै सहमति नभएका कारण स्कुल विभागको नेतृत्वमा विवाद बढेको प्रष्ट पार्नुभयो ।

शीर्ष नेताको रुचिमै अड्कियो नेकपाको कार्यविभाजन

केन्द्रीय सदस्यको कार्यविभाजन र विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको आइतबार पनि सचिवालय बैठक बस्ने भएको छ ।

‘स्कुल विभाग सम्हाल्न योग्य छु’

भुसालले पार्टी सामूहिक निर्णयबाट चल्नुपर्ने बताउँदै आफूलाई न्याय गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।

माधव नेपाल परिक्रमा गर्दै स्कुल विभाग

स्कुल विभागमा अब माधव नेपालको सल्लाह विना ओली र दाहालले निर्णय गर्लान् भन्ने अनुमान नै छैन ।

के हो नेकपाको स्कुल विभाग ? (भिडियोसहित)

नेकपाको स्कुल विभागलाई लिएर यतिखेर राजनीति तातिएको छ

नेकपाको स्कुल विभागमा भुसालद्वयको दाबी

पार्टी स्कुल विभाग कसले पाउने भनेर सचिवालय तहमा तानातानी चलिरहेका बेला भुसालद्वयको दाबी बाहिर आएको हो ।