Logo असार ४, २०७८ शुक्रबार


Tag: स्थगित

बिहीवारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी बाँकी सबै देशमा उडान बन्द गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

जसपाको बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रदेश १ काे प्रदेश सभा बैठक स्थगित

मोरङ । सोमबार बोलाइएको प्रदेश १ प्रदेशसभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १२: ३० बजेका लागि डाकिएको हिउँदे अधिवेशनको चौथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको

बागमती प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित

काठमाडौं । बागमती प्रदेशसभाको सातौं बैठक स्थगित भएको छ । आज (बुधबार) दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को

वाग्मती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । सूचना टासँ गरी आगामी फागुन १ गते सम्मका लागि बैठक स्थगन गरिएको हो । सोमबार दिउँसो २ बजेका लागि निर्धारित बैठक

साँझ ५ बजेका लागि बाेलाइएकाे संवैधानिक परिषद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजेका लागि बोलाउनुभएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता स्थगित

पूर्ण स्वास्थ्य सचेतना अपनाई कोरोना महामारीबाट आफू बच्न र अरुलाई बचाउन क्लबले आह्वान पनि गरेकाे छ ।

लाेकसेवा आयोगद्वारा विज्ञापनको दर्खास्त लिन राेक

लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।

नेपाल-भारतबीचको हवाई उडान तत्काल सञ्चालनमा नआउने

गत चैत ११ को लकडाउनपछि अवरुद्ध हवाइ उडानका कारण दुई छिमेकी देशका नागरिकहरु मर्कामा छन् ।