Tag: स्थापना दिवस

विश्व ट्रेड युनियन महासंघको स्थापना दिवस

विश्व ट्रेड युनियन महासंघको स्थापना दिवस नेपालमा मनाइएको छ ।

‘युवा संगठन २ दिनभित्रै एकीकरण हुन्छ’ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनको एकीकरण दुई दिनभित्र टुंगो लगाइने घोषणा गर्नुभएको छ । 

‘३ गते भन्न सकिन्न, जेठ चाँहि कट्दैन’

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जेठ महिनाभित्रै सम्पन्न हुने बताउनुभएको छ ।

७०औँ स्थापना दिवसमा टुंगियो नेकपाको जिल्ला नेतृत्व

राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुले नेकपाको स्थापना दिवस लगायका फरक–फरक विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेको छ ।