Tag: स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी कोरोनाभाइरसको जोखिममा

प्रदेशन नम्बर २ मा नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

स्वास्थ्यकर्मीलाई सम्मान गर्न जेट कला प्रस्तुत गर्दा दुर्घटना, पाइलटको मृत्यु

काठमाडौं । क्यानडाका स्वास्थ्यकर्मीले कोरोना भाइरसविरुद्ध गरेको कामलाई सम्मान गर्नका लागि जेट कला प्रस्तुत गर्दा आइतबार एक जेट विमान दुर्घटना भएको छ। दुर्घटनामा एक जना पाइलटको मृत्यु भएको जनाइएको छ।

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । नागढुंगामा शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले

स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नहोस् : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमण झन जटिल बन्दै गएपछि अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने,

स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की पछि सेवा प्रभावित

काठमाडौं । बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ती व्यक्तीले ज्यान

हरियो झण्डा लिएर गर्भवतीको घर खोज्दै,जनप्रतिनिधि र स्वास्थ्यकर्मी

काठमाडौं । गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् । स्वास्थ्य

कोरोनाबाट विश्वभर २ सय ६० बढी स्वास्थ्यकर्मीको मृत्यु , ९० हजार संक्रमित

काठमाडौं । विश्व महमारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर २ सय ६० बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ९० हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित र मृत्यु हुने

स्वास्थ्यकर्मीलाई तलब बराबर नै प्रोत्साहन भत्ता

काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध खट्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने भएको छ । कोभिड–१९ को सन्त्रासले मानव जीवनलाई त्रसित बनाइरहेको बेला यसबिरुद्ध अग्रभागमा रहेर काममा

स्वास्थ्यकर्मी झन् चाहिने बेला महाेत्तरीकाे अस्पतालबाट निकालिए ३५ कर्मचारी (भिडियाेसहित)

नवीन प्रियदर्शी महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ । प्रधानमन्त्रीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला,

चैतभरि शनिबारको समेत हाजिर, इन्चार्जसहित स्वास्थ्यकर्मी जति घरमा

हुम्ला । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी घर गएर बसेका छन्। सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा चैत महिनाभरि शनिबारको समेत हाजिर