Tag: हत्या

विवाहमा झडप : युवकको हत्या

आफन्तको विवाहमा गएका ३२ वर्षीय प्रेमबहादुर थापाको दुई समूहबीच भएको झडपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

क्रुरताको पराकाष्ठा: जेठाजुले यसरी गरे बुहारीको हत्या (भिडियाेसहित)

महत परिवारमा भने कान्छि बुहारी अन्जना, जेठो छोरो उज्जल र उज्जलकी आमामात्र घरमा हुनुहुन्थ्यो । कोठा भाडामा बस्ने पनि पानी लिन गएका थिए ।

टेलिभिजन पत्रकार मीनाको गोली हानी हत्या

एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ ।

१५ वर्षीया शितलको घाँटी रेटी हत्या

हिलिहाङ गाँउपालिकामा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या भएको छ ।

क्रिकेट खेल्दाखेल्दै रिस उठेपछि छुरा प्रहार

सिरहामा क्रिकेट खेल्दाखेल्दै पुरानो रिसइवी सम्झेपछि एक युवकले छुरा प्रहार गरी साथीको हत्या गरेका छन् ।

अफगानिस्तानमा सात प्रहरीको हत्या

उहाँले मारिएका तालिबानीमध्ये एक जना जजानमा तालिबान समूहका छायाँ उप–गभर्नर खैरउल्लाह पनि रहेको बताउनुभयो ।

जेठाजुद्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

ललितपुरमा जेठाजुले बुहारीलाई खुकरी प्रहार गरी हत्या गरेको छ ।

कोदालो प्रहार गरी छिमेकीको हत्या

पर्सामा एक युवाले कोदालो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।

सरिताको हत्यामा परिवारकै सदस्यको संलग्नता

सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

घरबाटै हराएका शिशु मृत भेटिए

सोमबार साँझ घरबाटै हराएका अढाई बर्षीय बालकको शव घाँटी काटिएको अवस्थामा मंगलबार बिहान भेटिएको छ ।