Logo मंसिर ११, २०७७ बिहीबार


Tag: हत्या

छोराद्वारा आमाको हत्या

जुद्ध चौधरी पुनर्वास  । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ मा छोराले आमाको हत्या गरेका छन् । शनिवार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरयासी बिवादमा पुनर्वास

बिहारमा भोट माग्दै गरेका उम्मेद्वारको गोली हानी हत्या

काठमाडौं । भारतको बिहार राज्यको शिवहर जिल्लामा विधानसभाको चुनावका उम्मेद्वारको गोली हानी हत्या भएको छ । हाथरस गाउँमा विधानसभाका लागि भोट मागिरहेका श्री नारायण सिंहको शनिबार हत्या भएको हो। बीबीसी

भाँडा खसाएको विषयमा झगडापछि काकाको हत्या

कास्की । काकाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ओखलढुंगा सुनकोशी गाउँपालिका–५ बान्द्रे घर भएका ४६ वर्षीय ईन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले

शिक्षकको हत्या अभियोगमा एकजना पक्राउ

भगीरथ भण्डारी इलाम । माई नगरपालिका–१ का ४६ वर्षीयशिक्षक पुष्पलाल राईको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । माई–१ का ४५ वर्षीय पदम बहादुर राईलाई पक्राउ परेका हुन् ।

नेपाली महिलाद्वारा अस्ट्रियामा ३ सन्तानको हत्या

काठमाडौं । अस्ट्रियामा बसोबास गर्ने एक नेपाली महिलाले तीन जना छोराछोरीका हत्या गरेकी छन् । अस्ट्रियाको भियनामा बस्ने नेपाली महिलाले शनिबार बिहान आफ्ना तीन सन्तानको हत्या गरेकी हुन् । उनले

जग्गा किन्ने बाहानामा लुटपाटपछि हत्या, ३ जना पक्राउ

काठमाडौं । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका –८ सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न

नाइजेरियामा गोली हानी १२ सर्वसाधारणको हत्या

काठमाडौं । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारणको गोली हानी हत्या गरेका छन् । कादुना राज्यको गिवा गाउँमा गोली हानी १२ जनाको हत्या भएको हो। ठूलो संख्यामा आएका

धारिलो हतियार प्रयोग गरी ६० वर्षीय बाबुको हत्या

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका ४ दोहली बाँझटोलका २५ वर्षीय अनिल बस्नेतले ६० वर्षीय बाबु दिल बहादुर बस्नेतको धरिलो हतियार प्रहार गरी हत्या गरेका छन् । आइतबार साँझ ७ बजेतिर

सम्झनाका हत्या आरोपी राजेन्द्र सार्वजनिक

आशिष बहादुर सिंह बझाङ । सम्झना विकका हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो । मष्टा

एक्लै बस्ने ५० वर्षीया महिलाको हत्या

सप्तरी । तिरहुत गाउँपालिकामा एक महिलाको हत्या भएको छ । तिरहुत–२ मैनाकडेरीकी ५० वर्षीया दयामनदेवी यादव आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । घरमा एक्लै बस्ने यादवको फोन नउठेपछि