Tag: हावाहुरी

यी क्षेत्रमा वर्षा : छाता लिएर हिँड्नुस्

काठमाडौं । देशका अधिकांश स्थानमा मंगलबार वर्षा हुने सम्भावना छ । देशका पूर्वी तथा मध्य भू–भागका केही स्थान र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

तीन दिनदेखि विद्युत बन्द

 दैलेख । जिल्लामा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ ।

दिउँसोदेखि यी क्षेत्रमा हावाहुरीसहितको वर्षा

काठमाडौं । देशका अघिकांश स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना छ । दिउँसोदेखि देशका पूर्वी तथा

हावाहुरी र चट्याङबाट २६ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा परी अन्य ५७ जना घाइते भएका

हावाहुरीले २ जनाको मृत्यु, १०४ घाइते

कैलाली । बिहिबार राति आएको हावाहुरीले कैलालीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी–८ का वीरबहादुर चौधरी र टीकारपुर–२ लाहानु चौधरी रहेको प्रहरीले जनाएको छ । जनताकर्मी रोजेन्द्र

सुदूरपश्चिम: हावाहुरीले ठूलो धनजन क्षति, एकको मृत्यु, ४० बढी घाइते (तस्वीर सहित )

काठमाडौं । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा धनजनको क्षति भएको छ । हावाहुरीमा परी एकको मृत्यु भएको छ भने घाइतेको संख्या बढ्दो छ । हावाहरीमा परी

यी क्षेत्रमा मेघ गर्जनसहितको वर्षा हुने

मध्य तथा पुर्वी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

हावाहुरीबाट बालिकाको मृत्यु

आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ ।

हावाहुरीले २ सय घरको छानो उडायो

हावाहुरीले जिल्लाभरको विद्युत सेवा अवरुद्ध भएको छ । सय भन्दा बढी विद्युतको पोलहरु ढलेको छन् । 

यी ठाउँमा आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशैभरि आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी, मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।