हुम्ला । चङदखेली गाउँपालिका-४ तल्लोपालीमा अवस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीसहितका कर्मचारी उपस्थित नभएपछि बन्द गरिएको छ । गत मंसीर महिनादेखि स्वास्थ्यकर्मी नहुँदा स्थानीय उपचारबाट बन्चित भएका छन् । मंसीरको पहिला साताबाट छाडेर
हुम्ला । सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गर्नुभएको छ । विसं ०७७ साउनदेखि ०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको
हुम्ला । सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि स्थानीयले विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही
हुम्ला । जिल्लाको उच्च हिमाली क्षेत्रका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र
हुम्ला । जिल्लामा अज्ञात रोगका कारण गाईबस्तु धमाधम मर्न थालेका छन् । अदानचुली गाउँपालिकामा घरपालुवा गाईबस्तुमा अज्ञात रोगको संकमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । लामो समयको खडेरीले
हुम्ला । खार्पुनाथ गाउँपालिका–१ की गर्भवतीको मृत्यु भएको छ । २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जनाएको हो
नेपालञ्जको मौसम सफा भए पनि सिमकोटमा बिहानै चलेको हावाहुरीले हवाई उडान प्रभावित भएको हो ।
हुम्ला । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई
हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।
हुम्ला । चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट