एनआरएनएका प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टसहितको टोलीले संघद्वारा निर्माणाधिन शंखमुल पार्कको स्थलगत अवलोकन गरेकाे छ ।

उनीहरूले पार्कको हाल सम्म भएकाे कामबारे ठेकेदार र परामर्शदाता सँग जानकारी लिएका छन् । परियोजना अन्तर्गत निर्माण गरिने बगैंचा लगायत निर्माणका सबै काम उच्च गुणस्तरको, राम्रो र थप आकर्षक बनाउन संघका प्रतिनिधिहरुले अाग्रह गरेका छन् ।

परियोजनालाई समयमा नै सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएका छन् । संघमा नयाँ कार्यसमितिले कार्यभार सम्हाले पछि पुराहुन बाँकी परियोजनाहरुको काम छिटो सम्पन्न गर्न र नयाँ कार्यक्रमहरु अघि बढाउन तदारुकता देखाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नारायण भण्डारी/ स्थलगत अवलोकनबाट फर्केर काठमाडाैं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा खस्ने पहिरोका कारण गण्डकी तथा धौलागिरिक्षेत्रकै जनजीवन प्रभावित भएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले…

सरोज थापा डोल्पा ।  हिमाली जिल्लामा डाेल्पामा यार्सागुम्बा संकलन  गर्नेहरूकाे घुइचाे लागेकाे छ । जिल्लाका विभिन्न लेकमा यतिखेर संकलकहरूकाे लर्काे…

कन्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवर्दनगर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर…

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।…