Arna Beer

परिवारसँगै हुँदा मात्रै ‘ड्रिङ्स’ गर्छुः गायिका अर्पणा

काठमाडौं । परिवारसँग भएको बेला सगुनको रुपमा मात्रै ‘ड्रिङ्स’ गर्ने गरेको गायिका अर्पणा श्रेष्ठले बताएकी छन् । बिभिन्न क्षेत्रका चर्चित ब्यक्तित्वको परिकार कलालाई समेट्ने जनता टेलिभजनको कार्यक्रम ‘द सेलिब्रटी किचन’ मा उनले यस्तो बताएकी हुन् ।

उक्त कार्यक्रम मार्फत यस पटक छोटो समयमा नै चर्चित बन्न सफल गायिका अर्पणा श्रेष्ठ रहेकी छिन् । कार्यक्रम हरेक शनिबार राती ९ बजे प्रशारण हुदै आईरहेको छ ।

भिडियो हेर्नुहोस्ः

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली काग्रेसले संसदीय विधान परिमार्जन गरेर संघीय संरचना अनुसार बनाएको छ ।  संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित…

–मेरा श्रीमान् जब त्यो रात हाम्रो घरबाट बाहिर निस्के । मलाई लाग्यो मेरो सारा संसार नै भताभुङ्ग भयो। त्यसबेला कुनै…

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको मनपरी निर्णयहरू अहिले पर्सामा नै चर्चाको विषय बनेको छ । बिहीबार बसेको स्थानीय…

काठमाडौं । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा…

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…