चिसो बढ्यो, काठमाडौंको तापक्रम ३ डिग्री

काठमाडौं । काठमाडौंलगायत देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम अगिल्लो हप्ता केही बढेको भए पनि बिहीबार बिहानको तापक्रम ३.६ रेकर्ड गरिएको छ ।

देशभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकाी दिएको छ । यस्तै महाशाखाको अनुसार काठमाडौंको तापक्रम ३.६ रेकर्ड भएको छ । पुस १ गते काठमाडौंमा मापन गरिएको तापक्रम यो वर्षकै कम थियो ।

तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्नुको साथै मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले अझै चिसो बढ्न सक्ने मौसमविद्को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…