राष्ट्रिय गौरवका आयोजनाको गति झनै सुस्त

काठमाडौं । पछिल्लो समयमा आर्थिक समृद्धिका लागि विकास निर्माणलाई जोड दिनु पर्ने आवाज उठिरहेको बेला ठूला राष्ट्रिय गौरवका आयोजनाको निर्माण भने झनै सस्त हुन पुगेको छ । नागरिकमा समाचार छ ।

सरकारले वर्षोदेखि राष्ट्रिय गौरवको नाम दिँदै आएका आयोजनको निर्माण कार्यमा सुस्तता बढ्दासमेत तीब्रता पार्ने प्रयास गरिएको पाइँदैन । जबकि सर्वसाधारणले कम्तिमा ठूला र गौरवका आयोजनाको निर्माण कार्य चाँडो सक्नुपर्ने माग गर्दै आइरहेका छन् ।

सरकारको नेतृत्वदायी तहमा रहेका राजनीतिक दलका नेता र आयोजनाका अर्ताकर्ता बनेका कर्मचारीले गौरवका आयोजनालाई सधै प्राथमिकता दिएको दाबी गर्ने गरे पनि व्यवहारमा त्यस्तो देखिएन सकेको छैन ।

सरकारले घोषणा गरेका २ज्ञ वटा गौरवका आयोजनाको पछिल्लो भौतिक र वित्तीय प्रगति हेर्दा निराशाजनक पाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…