‘प्रेम दिवस’को मुर्हुत, प्रियंका र आयुष्मानको जोडी

काठमाडौं । प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य भुमिका रहेको चलचित्र ‘प्रेम दिवस’ को मुर्हत गरिएको छ । घटस्थापनाको अवसर पारेर बुधबार राजधानीको मैतीदेवी मन्दिरमा शुभमुहुर्त गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको हो ।

योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्रलाई यसअघि ‘राधा २’को नाममा प्रचार गरिएको थियो । कार्तिक ८ गतेबाट छायांकन हुनेचलचित्रबाट विशाल खरेलले नायकको रुपमा डेव्यु गर्दैछन् । संजय न्यौपानेले निमार्ण गर्ने फिल्ममा पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…