अहिलेसम्म बाहिर नआएका अमिताभका ४  फोटो

काठमाडौं । अमिताभ बच्ननका केहि यस्ता तस्बिरहरु छन्, जसमा उनको पुरै झल्किछ । अमिताभले सधैँ आफ्ना पुराना तस्विरहरु सामाजिक सञ्जालमा राखिरहेका हुन्छन् ।

यस्तै क्रममा केहि तस्विरहरुको कोलाज पनि बच्चनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । बच्चनले बाल्यकालको ४ फोटो सामाजिक सञ्जालमा सेयर गरेका छन् । सेयर भएको ४ तस्विर १९४२ मा उनी जन्मेदेखि किशोरावस्था सम्मको हो । हेरौँ फोटोहरु

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…