२०७५ साल कात्तिक २०को राशिफल

मेष राशि
पुरानो गएको धन सम्पत्ति प्राप्त होला । नयाँ जोशजाँगर प्राप्त होला । मनमा उत्साह वृद्धि होला । विरोधी निष्क्रिय रहलान् । लाभका नयाँ बाटाहरू भेटिएलान् ।
वृष राशि
शरीरमा जोशजाँगर बढ्ला । प्रजाति विपरीतलिंगीबाट सम्मान तथा सुख प्राप्त होला । व्यवसायमा लाभ होला । भोजन तथा चयन सुख प्राप्त होला । यात्रामा लाभ होला ।
मिथुन राशि
शत्रुले बाधा गर्लान् । शारीरिक पीडाले सताउला ।  घरपरिवारबाट झमेला बेहोर्नुपर्ला । झैझगडा पर्लान् । रोगको भय रहला ।
कर्कट राशि
धन सम्पत्ति प्राप्ति होला । मानसिक चिन्ताले सताउला ।  कामहरु अधुरै रहलान् । पठनपाठन बढ्ला ।
सिंह राशि
आफ्ना व्यक्तिहरुबाट थालेका काम पुरा होलान् । मनमा अशान्ति छाउला । थोरै भएपनि धनलाभ होला । पठनपाठनमा कमजोरी आउला ।
कन्या राशि
सोचेका काम बन्लान् । मनमा प्रसन्नता बढ्नेछ ।  नयाँ कामको थालनी होला । आर्थिक लाभ होला । साथी सहकर्मीबाट साथ र सुख प्राप्त होला ।
तुला राशि
आर्थिक संकट बेहोर्नु पर्ला । मानसिक तथा शारीरिक पीडाले सताउला । मानसम्मानमा वृद्धि होला ।  स्वास्थ्यमा समस्या पर्ला । धननाश होला। व्यर्थको विवादमा पर्नु पर्ला ।
बृश्चिक राशि
मित्रबाट सुख सहयोग मिल्ला । स्वादिष्ट भोजन प्राप्त होला । अन्न तथा वस्त्र लाभ होला । हाँसखेल गरेर दिन वित्ला ।
धनु राशि
मानसम्मान बढ्ला मनमा होला । मनमा उत्साह बढ्ला । सोचेका काम सम्पन्न भएकाले मनमा प्रसन्नता छाउला । ठूला ठूला व्यक्तिको सहयोग मिल्ला ।
मकर राशि
भोजन तथा भौतिक वस्तुमा सुविधा प्राप्त होला । मन प्रसन्न रहला । धनमालको लाभ होला । विशिष्ट व्यक्तिको सेवा गर्ने मौका मिल्ला ।
कुम्भ राशि
आर्थिक संकटले मानसिक चिन्ता बढाउला । शत्रुले बाधा गर्लान् । परिवारमा झमेला आउला । समय प्रतिकूल रहला । रोगको भयले  सताउला । अपच तथा अरुचिले सताउला ।
मीन राशि
इष्टमित्रबाट सहयोग प्राप्त होला । एक किसिमको आलस्यता छाउला । निष्क्रिय रहनाले शिक्षण कार्य कमजोर रहला । कहिँ कतैको झञ्भटिलो यात्रा गर्नु पर्ला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…