२०७५ मंसिर १६ गतेको राशिफल

मेष राशिः व्यर्थ खर्च बढ्ला । धन हानीले मानसिक चिन्ता पर्ला । आर्थिक संकट पर्ला । स्वजनमा विवाद होला ।

वृष राशिः परिवारमा अतिथिको आगमन होला । धनसम्पत्ति लाभ होला । भोजन तथा अन्य सुखसुविधा मन वृद्धि होला । आँटेका काम पूरा होलान् ।

मिथुन राशिः कार्य सिद्धि होला । मानसम्मान प्राप्त होला । धनमाल लाभ होला । विशिष्ट व्यक्तिबाट सुख तथा सहयोग प्राप्त होला । मनमा उत्साह बढ्ला ।

कर्कट राशिः मान्यजनबाट सुख प्राप्त होला । यात्रा होला । सन्तति तथा आफूभन्दा साना व्यक्तिबाट सुख वा सहयोग प्राप्त होला ।

सिंह राशिः आर्थिक संकट पर्ला । रोगको भय रहला । अरुची तथा अपचे समस्याले सताउला । झगडा तथा अनावश्यक विवादमा पर्नु पर्ला । शरीरमा दुखाइ होला ।

कन्या राशिः विपरीत लिंगीबाट सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । धनलाभ होला । आर्थिक उन्नति हुने नयाँ कामको थालनी होला । सवारीसाधनबाट सुख मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

तुला राशिः विरोधी निष्क्रिय होलान् । धनलाभ होला । नयाँ काम शुरुवात गर्ने मौका मिल्ला । परिश्रमपूर्वक गरेका काम सम्पन्न हुनाले आनन्द होला । समय शुभ रहला ।

वृश्चिक राशिः घरपरिवारबाट झमेला बेहोर्नुपर्ला । झैझगडा पर्लान् । रोगको भय रहला । शत्रुले बाधा गर्लान् । शारीरिक पीडाले सताउला ।

धनु राशिः धननाश हुनाले मनमा चिन्ता पर्ला । शरीरमा आलस्यता बढ्ला । मनमा चिन्ता थपिएला ।

मकर राशिः शक्ति र साहसबाट मानसम्मान वृद्धि होला । सहकर्मीको सहयोगबाट गरेका काम सम्पन्न होलान् । धनलाभ हुने नयाँ कामको शुरुवात होला । मनमा हर्ष छाउला ।

कुम्भ राशिः धन तथा बस्त्र लाभ होला । मनमा चिन्ता पर्ला । आफन्तबाट साथसहयोग पाइएला । पठनपाठनमा आलस्यता होला ।

मीन राशिः अन्न तथा द्रव्य लाभ होला । भाग्ययोदयको समय रहला । रोगबाट छुटकारा पाइएला । सुख तथा आनन्द प्राप्त होला । मानसम्मान बढ्ला । भोजन तथा सुविधायुक्त बस्तु प्राप्त होला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…