अश्लिल हर्कतमा प्रहरी अप्रेशन !

काठमाडौं । भारतको दिल्लीमा प्रहरीले ४ जना महिललाई पक्राउ गरेको छ । उनीहरुले सार्वजनिक स्थानमा गएर पुरुषलाई आपत्तिजनक इशारा गर्ने गरेको भारतीय प्रहरीको आरोप रहेको छ । आसपासमा बस्ने मानिसले ती महिलाहरुले लामो समयदेखि यौन हर्कत गर्ने गरेको र बस्न गाह्रो भएको भन्दै खबर गरेका थिए । यो बिषय दिल्लीको रोहिणी ईलाकाको रहेको छ ।

सोमबार प्रहरी कहाँ फोन आयो, र सो ईलाकामा यौनधन्दा चलाइरहेको भन्ने खबर प्राप्त भएको थियो । त्यहाँ बस्ने मानिसलाई धेरै गाह्रो भएको थियो । त्यहाँ बस्ने महिलाले वरपर जाने÷आउने मानिसलाई नराम्रो ईशारा गर्ने गरेका थिए । प्रहरीले सोही ईलाका छापा मारेर ४ महिललाई गिरफ्तार गरेको छ ।

ईलाका एक बरिष्ठ प्रहरीका अनुसार ती महिलाहरुमाथि छानबिन भइरहेको छ । तर, यौनधन्दा चलाएको हो या अन्य कुनै खुलेको छैन । ती महिलाहरुलाई सार्वजनिक स्थानमा गलत काम गरेको भन्दै उजुरी भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…