Nic

‘शिक्षालाई प्रयोगशाला बनाइए, प्रतिकार’

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाइन नहुने बताउनु भएको छ । ‘सरकारले शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउने प्रयास गर्यो’ मंगलबारको मा उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाइनु हुँदैन । त्यस्तो प्रयास नरोकिए शसक्त प्रतिकार हुन्छ ।’

सांसद अधिकारीले राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताउनु भयो । उहाँले आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न सभाध्यक्षसंग माग गर्नुभयो ।

बैठकमा सांसद शेरबहादुर कुँवरले मुलुकभरका आयोजना तथा परियोजना निर्माण यथाशीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  अर्का सांसद सदस्य चक्रप्रसाद स्नेहीले वाइडवडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराई संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

लुम्बिनी अंचलका साहित्य, लोकगायन, र संस्कृति लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने उद्देश्यले २०४९ सालमा नूरगंगा प्रतिभा गुठी स्थापना भएको हो…

बिहान ५ः०० स्टेशन आइडी, राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन…

मेष –पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । मिथुन– बुद्धिले…

अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी बिदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवा

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीकै जिल्लाबाट युवाहरुलाई रोजगार बनाउने कामको शुरुवात गरेको छ ।

केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको हो ।