Nic

‘झुण्डझुण्ड रणनीतिले विकास हुन्न’

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार विकासमा एकीकृत योजना बनाउनु पर्ने बताउनुभएको छ ।  ‘झुण्डझुण्ड रणनीतिले विकास हुन्न’ व्यवस्थापन संघद्वारा मंगलबार सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, विकासमा अब झुण्ड झुुण्ड रणनीति होइन, एकीकृत योजना बनाउनुपर्छ ।’

अर्थमन्त्री खतिवडताले सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउन त्यसमा पनि एकीकृत यातायात आवश्यक भएको बताउनु भयो । ‘सडक, रेल, पानी जहाजदेखि यातायातका साधनस्रोत सबैमा एकीकृत योजना बनाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापन लगायत विषयलाई एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।’

अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायिक र महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…