Logo जेठ २, २०७८ आइतबार


दाहाल र बास्कोटा बारा–पर्सा जाँदै

काठमाडौं । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा आँधीहुरी प्रभावित क्षेत्र बारा र पर्सामा राहत लिएर जानुहुने भएको छ ।

आँधीहुरी प्रभावित क्षेत्रमा राहतसहित बास्कोटा र दाहाल बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लाग्नुभएको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र मन्त्री बास्कोटाले घाइते र प्रभावितहरुलाई भेटेर उनीहरुको अवस्था बारेमा जानकारी लिनुहुनेछ ।

आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको संख्या २७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४ सय जनाभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…