पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ को मृत्यु

फाइल तस्बिर

सुनिल कार्की

पाल्पा । निस्दी गाउँपालिकाकाे मित्यालमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । पूर्वखोला गाउँपालिकाबाट जन्ती लिएर निस्दी गाउँपालिकातर्फ गइररहेको लु १ ज १९४१ नम्बर जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा खड्कबहादुर सोमै, दोक्लान खन्गाहा, लालबहादुर सारु, सान्तबहादुर सारु र बुद्धिबहादुर सोतीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा केही घाइते भएका छन् । मित्याल चौकीका प्रहरी र बासिन्दा उद्धारमा जुटेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।