नेकपा एकता छिनोफानो : जोरबिजोरमा अल्झियो (भिडियाे)

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरलले पार्टीको जिल्ला एकता भागबण्डामा अल्झिएको बताउनुभएको छ ।

जनता टेलिभिजनमा आइतबार राति ८ः५० बजे प्रसारण हुने ‘द भ्यु विचार मन्थन’ मा उहाँले शीर्ष नेताहरु  जोरबिजोरकाे खेलमा लागेकाले पार्टी एकताले मूर्तरुप लिन नसकेको बताउनुभएकाे हाे । मन्त्री पोखरेलले कुन जिल्लामा कसलाई दिने भन्ने विषयमा नेताहरू लागेकाले पार्टी एकता लम्बिएकाे बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘हिजो बहुदलीय जनवाद ब्रहामण्डमा लागू हुन्छ भनेर सबैलाई आँखा तर्ने नेताहरु अहिले पातलमा पनि रहनुहुन्न भन्न बेर छैन् ।’

उहाँसँगको गरिएको कुराकानी आज राति ८ः५० बजे जनता टेलिभिजनमा प्रसारण हुँदैछ, हेर्ने प्रयास गर्नुहोला ।

भिडियाे :

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…