Nic

आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकको पश्चिमी भेगमा दिउँसोदेखि पूर्ण रुपमा बादल लाग्ने जनाएको छ । पूर्वी भेगमा भने सामान्य बादल लाग्नेछ ।

महाशाखाका अनुसार पूर्वी तथा मध्य भागका केही स्थानमा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी पर्ने संभावना छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ । केही स्थानमा हावाहुरीसहित वर्षा हुने स्थिति देखिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।