२०७६ जेठ ३० गतेको राशिफल

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ ।
वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ ।
मिथुन– प्रशन्नता बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
कर्कट– मित्रता टुट्न सक्नेछ । आर्थिक भार पर्नेछ ।
सिंह– आम्दानीको स्तर बढ्नेछ । कामबाट सफलता मिल्नेछ ।
कन्या– राजनीति पहुँच बढ्नेछ । रोजगारीमा अवसर मिल्नेछ ।

तुला– धर्ममा रुचि जानेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा मिल्नेछ ।
वृश्चिक– अचानक वाधा हुनेछ । मानमा आघात पुग्नेछ ।
धनु– साझेदारीमा फाइदा मिल्नेछ । दाम्पत्य मेलमिलाप बढ्नेछ ।
मकर– विरोधी पर हट्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।
कुम्भ– सन्तानले माया दिनेछन् । संगीतमा प्रतिष्ठा मिल्नेछ ।
मीन– घरायसी विवाद बढ्नेछ । काम बीचैमा अड्किनेछ

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।