‘कांग्रेस हिन्दूराष्ट्रको पक्षमा छैन’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले पार्टी  हिन्दूराष्ट्रकाे पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दूराष्ट्रको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दू राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाउनु भएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलन उहाँले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको स्मरण गराउनु भयो ।

उहाँले कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता रहेको र धर्म निरपेक्षता त्यसैको परिपूरक भएकाले कांग्रेस त्यही मान्यतामा अडिग रहेको तर्कगर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…