विद्यार्थीलाई बेलायतमा नयाँ नियम

एजेन्सी । बेलायती सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनका लागि नयाँ नियम लागू गर्ने प्रस्ताव अघि सारेको छ । अध्ययन पूरा गरेपछि रोजगारीका लागि दुई वर्ष बेलायतमा बस्न पाउने नयाँ प्रस्ताव गृहमन्त्रालयले गरेको हो ।

यो कदमले सन् २०१२ मा तत्कालीन गृहमन्त्री टरिजा मेले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेको ४ महिनाभित्रै देश छाडिसक्नुपर्ने नियमलाई उल्ट्याएको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले अहिलेको परिवर्तनले विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउने र बेलायतमा नै आफ्नो करियरको शुरु गर्न सक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय…

काठमाडौं । उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका…

प्रहरीले रमेशकै बयानका आधारमा मन्दिराको हत्या भएको पत्ता लगाउन सफल भएको हो ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो…