मुटुमाथि नेपाली झण्डा (फोटोफिचर)

काठमाडाैं ।  आज  संविधानकाे चाैंथाे वार्षिकत्सव  । देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । नेपालको इतिहासमै पहिलोपटक संविधान सभाले बनाएको संविधान २०७२ असोज ३ गते जारी गरिएको हो ।

सात दशकसम्मको जनआन्दोलनपछि संविधानले लोकतान्त्रिक गणतन्त्र, जनताको सार्वभौम सत्ता र नागरिक सर्वोच्चतालाई सर्वोपरी स्थान दिएको छ ।

संविधान दिवसको अवसरमा देशका विभिन्न ठाउँमा नेपाली राष्ट्रिय झण्डासहित ¥याली निकालिएको छ ।

संविधान दिवसका अवसरमा खिचिएका तस्बिर : स्राेत रासस

संविधान दिवसको अवसरमा जाजरकोट सदरमुकाम आसपासका क्षेत्रमा सरोकारवाला निकाय सफाइ गर्दै ।

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाली सेना

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाल प्रहरी ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम ठुलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम काममा प्रगति हुनेछ ।

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।