जिप दुर्घटना, एकको मृत्यु

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा आरुखोरमा शनिबार भएको पिकअप जिप दुर्घटनामा घाइते भएका एकको मृत्यु भएको छ ।

ग २ च २७१७ नम्बरको जिप सडकबाट अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार तीनजना मध्ये गम्भीर घाइते रैनादेवी छहरा –८ का ५० वर्षीय झै बहादुर रेश्मीमगरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका रेश्मीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…