२०७६ असोज १९ गतेको राशिफल

मेष– मनोरञ्जनमा खर्च हुनेछ । नयाँ ठाउँमा भ्रमण हुनेछ
वृष– सरसामान हराउन सक्नेछ । अनावश्यक खर्च बढ्नेछ ।
मिथुन– व्यापारमा सन्तुष्टि मिल्नेछ । सोचेको कुरा प्राप्ति हुनेछ ।
कर्कट– राजनीतिमा आलोचना हुनेछ । प्रतिष्ठामा आँच आउनेछ ।
सिंह– धार्मिक रुचि बढ्नेछ । वैदेशिक कारोबार फस्टाउनेछ ।
कन्या– अनावश्यक झमेला आउनेछ । स्वास्थ्यमा समस्या पर्नेछ ।

तुला– व्यावसायिक यात्रा हुनेछ ।पतिपत्निबीच वादविवाद हुनेछ ।
वृश्चिक– प्रतिस्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
धनु– अध्ययनमा अवरोध पर्नेछ । धनप्राप्ति राम्रो हुनेछ ।
मकर– जग्गा जमिनमा विवाद आउनेछ । मानसिक तनाव थपिनेछ ।
कुम्भ– अरुको सहयोग मिल्नेछ । व्यस्ततामा दिन बित्नेछ ।
मीन – काममा प्रशंसा मिल्नेछ, राजनीति भेटघाट हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…