अविवाहित जाेडी हाेटलमा सँगै बस्न पाइने

काठमाडाैं । कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ ।

व्यवस्था भएको नयाँ कानुन अनुसार अविवाहित महिला आफ्ना प्रेमिकाका साथ होटलमा बस्न पाउने भएका हुन् ।

यो कानुन बन्नु भन्दा अघि होटलमा बस्न महिलाले विवाह भएको प्रमाण पेश गर्नुपर्ने नियम थियो ।

यो नियम विदेशबाट साउदीमा जाने पर्यटकका लागि मात्रै लागू भएको छ । साउदीकै महिलाका लागि भने पारिवारिक परिचय वा उनीहरुको सम्बन्ध खुल्ने परिचय अनिवार्य कायमै गरिएको समाचारमा जनाइएको छ ।

होटलमा बस्न छुट भएपनि साउदीमा मदिर सेवन भने अझै प्रतिबन्ध रहेको बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…