२०७६ असोज २९ गतेको राशिफल

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ ।
वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ ।
मिथुन– नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कट– जागिरमा प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ ।
सिंह– धर्ममा मन जानेछ, अधुरा काम सुचारु हुनेछन् ।
कन्या– पारीवारिक समस्याले सताउने छ, स्वास्थ्यमा समस्या
आउनेछ ।

तुला– परिवारले खुशी दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
वृश्चिक– स्वास्थ्यमा सुधार आउनेछ, भाइ भाइमा मित्रता हुनेछ ।
धनु–सन्तानले साथ दिनेछन्, काममा फाइदा पाइनेछ ।
मकर– मुड खराब हुनेछ, आफन्त नै वैरी हुनेछन् ।
कुम्भ– उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
मीन– धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।