२०७६ कात्तिक १७ गतेको राशिफल

मेष- सामाजिक प्रतिष्ठा स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।
वृष- परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।
मिथुन- काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
कर्कट- वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
सिंह- वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।
कन्या- अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

तुला- नीजि समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।
वृश्चिक- भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।
धनु- बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।
मकर- मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइसँग भेटघाट हुनेछ ।
कुम्भ- घाटा बेहोर्नुपर्नेछ । अप्रिय कुरा आउनेछ ।
मीन- कृषि चौपायामा फाइदा मिल्नेछ , मनग्य आम्दामी हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।