मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

फाइल तस्बिर

मोरङ । मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्युृ भएको छ ।

सुन्दरहरैकोगछियामा शनिबार भएको मोटारसाइकल दुर्घटनामा मोटरसाइकल चालक बालकुमार पुरीको मृत्यु भएको हो ।

को ९ प ३३०० नम्बरको मोटारसाइकल र पश्चिमबाट पूर्वतर्फ जाादै गरेको को २५ प ९४५१ नम्बरको मोटारसाइकल एकआपसमा ठाेक्किदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

को २५ प ९४५१ नम्बरको मोटारसाइकल चालक १९ वर्षीय बाल कुमार पुरीको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते अर्को मोटारसाइकल चालक इटहरी–४ का ४६ वर्षीय टंकप्रसाद रिजालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…