अपडेटः काभ्रे बस दुर्घटना, एकको मृत्यु

शुरज श्रेष्ठ
काभ्रेपलाञ्चोक । बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनामा एकको मृत्यु भएको छ ।

जिल्ला अस्पताल धुलिखेलमा उपचारका क्रममा एकजनाको मृत्यु भएको हो ।

गम्भीर घाइते दुईजनालाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको छ । २२ जनाको धुलिखेल अस्प्तालमा उपचार भइरहेको छ ।

काभ्रेको नमोवुद्ध नगरपालिका–२ मा यात्रुवाहक बस दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…