सातै प्रदेशमा हस्तकला हब स्थापना (भिडियोसहित)

'हस्तकला निर्यातकर्तालाई १० प्रतिशत नगद अनुदान'

काठमाडौं । नेपाल हस्तकला महासंघका उपाध्यक्ष राजमान बज्राचार्यले सातै प्रदेश सरकारले सातै प्रदेशमा हस्तकला हबको स्थापना गर्न लागिरहेको बताउनुभएको छ ।

जनता टेलिभिजनको कर्पोरेट टकमा कुराकानी गर्नुहुँदै उपाध्यक्ष बज्राचार्यले हस्तकला निर्यातकहरुलाई दश प्रतिशत नगद अनुदान दिइनुपर्ने माग गर्नुभएको छ । हाल सरकारले दिने भनेको नगद अनुदान पनि सहजरुपमा उपलब्ध गराउनुपर्ने बज्राचार्यको माग छ । विश्वमै नमूना मानिएको परम्परागत हस्तकलाको विकास र प्रवद्र्धनमा सरकारले नीतिगत सुधार गरेर सहज बनाइ दिनुपर्ने बज्राचार्यले बनाउनुभयो ।

उपाध्यक्ष बज्राचार्यसँगको सम्पूर्ण कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछः

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।