२०७६ मंसिर ४ गतेको राशिफल

मेष-आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ ।
वृष- शंकाले बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
मिथुन- अनावश्यक धनखर्च हुनेछ । झमेलाको काम आईपर्नेछ ।
कर्कट- व्यापारमा फाईदा हुनेछ । व्यापारमा अरुको साथ पाईनेछ ।
सिंह- काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
कन्या- घरायसी अलमल हुनेछ । घरायसी वादविवाद पर्न सक्नेछ ।

तुला- अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
वृश्चिक- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर- स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ ।
कुम्भ- आम्दामी राम्रो हुनेछ । आफन्त दयालु बन्नेछन् ।
मीन- सरकारी काम हुनेछ । सामाजिक पहिचान बन्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…